शुक्रबार देवी दुर्गाको पूजा गर्नुहोस् | Khabarhub Khabarhub

शुक्रबार देवी दुर्गाको पूजा गर्नुहोस्


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी-देवता छन्। यी सबै देवी-देवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन। त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ।

यद्यपि, कुनै-कुनै दिनमा भने विशेष देवी-देवताको पूजाअर्चना गर्दा सांसारिक कामना पूरा हुने जनविश्वास छ।

सप्ताहको सात दिनले पनि विशेष महत्व राख्दछ। हिन्दु धर्मले कुन दिन कुन देवी-देवताका लागि समर्पित छ भन्ने कुरालाई प्रष्ट पारेको छ। यसरी गरिने पूजाबाट के फल मिल्छ जानी राखौँ।

शुक्रबार यो दिन देवी दुर्गाको पूजा गरिन्छ। त्यसैले यो दिन देवी दुर्गाका साथै उनका सबै अवतारको पूजा पनि गरिन्छ।

महालक्ष्मी, देवी दुर्गा, वैभव लक्ष्मी, सन्तोषी माता तथा शुक्र ग्रहप्रति यो दिन समर्पित छ। यो दिन सेतो कपडा लगाउनु पर्नेछ। शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिनेछ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ५ : ३१ बजे

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर

आज २०८२ साल कात्तिक २९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली