अत्यधिक नुन सेवनले शरीरमा कस्तो असर पार्छ ? « Khabarhub

अत्यधिक नुन सेवनले शरीरमा कस्तो असर पार्छ ?


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली भान्सामा नुन विना खानाको कल्पना गर्न सकिँदैन । नुनले खानाको स्वाद बढाउने गर्दछ । तर उचित मात्रामा नुनको प्रयोग गरिएन भने यसले हानी पनि गर्न सक्छ ।

नुनमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोराइड पाइन्छ । यस्तोमा नुनको अत्यधिक प्रयोगले रक्तचाप तथा मुटुका समस्या निम्तिन सक्छ। त्यसैले दैनिक ५ ग्राम नुन खानु उपयुक्त हुने विश्व स्वास्थ्य संगठनको सिफारिस छ ।

बजारका खाना, बेकरी आइटम, अचार, चट्नी, सस ,पापड, चिसो पेय पदार्थ र डिब्बामा बन्द गरिएका खानेकुरामा नुनको मात्रा अत्यधिक नै हुन्छ । अत्यधिक नुन सेवनले रक्तचाप बढाउन सक्छ । यस्तै नुनको अधिक प्रयोगले मुटुका समस्याहरू पनि निम्त्याउन सक्छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ६ : १७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले