पोलिटब्यूरो सदस्य राई नेकपा प्रवेश गरेसँगै विप्लव नेकपाद्वारा विज्ञप्ति जारी | Khabarhub Khabarhub

पोलिटब्यूरो सदस्य राई नेकपा प्रवेश गरेसँगै विप्लव नेकपाद्वारा विज्ञप्ति जारी


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका पोलिटब्यूरो सदस्य पदम राई नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रवेश गरेसँगै विप्लव नेतृत्वको नेकपाले विज्ञप्ति जारी गरेको छ ।

आइतबार विप्लव नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति जारी गर्दै पार्टी विरुद्धका गतिविधिमा संलग्न रहेकाले नेता राईलाई कारबाही गरेको जानकारी दिएका हुन् । उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्काशन गरिएको विज्ञप्तिमा जनाइएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ७ : १२ बजे

आज २०८२ साल कात्तिक ९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ९ गते आइतबार। कात्तिक

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी