निर्वाचनका लागि चुनाव चिह्न ‘गाई’ माग्ने राप्रपा नेपालको निर्णय « Khabarhub

निर्वाचनका लागि चुनाव चिह्न ‘गाई’ माग्ने राप्रपा नेपालको निर्णय


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा नेपालले स्थानीय तहको निर्वाचनमा चुनाव चिह्न गाई माग गर्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय समितिले निर्वाचन आयोगसँग चुनाव चिह्न गाई माग्ने निर्णय गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षमा पराजित भएपछि दल त्याग गरी राप्रपा नेपाल ब्युँताएका कमल थापाले विगतमा राप्रपा नेपालको चुनाव चिह्न गाई रहेको स्मरण गराएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ९ : ४५ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार