उदयपुरको कटारीमा एक जनाको शव फेला « Khabarhub

उदयपुरको कटारीमा एक जनाको शव फेला


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको कटारीमा एक जनाको शव फेला परेको छ ।

सोमबार कटारी नगरपालिका–८ टोड्के १४ किलो भन्ने ठाउँमा ५५ वर्षीय पुरुषको शव फेला परेको हो ।

घाँस दाउराका लागि जंगल पसेका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले हुलियासहित तस्बिर सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ९ : ४६ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार