चलचित्र अभिनयमा फड्को मार्दै सुशीला थापा « Khabarhub

चलचित्र अभिनयमा फड्को मार्दै सुशीला थापा


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्युजिक भिडियो अभिनयमा चिनिएको नाम हो सुशीला थापा। २ दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी थापा अब चलचित्र अभिनयमासमेत स्थापित हुने प्रयासमा छिन्।

उनले अभिनय गरेका म्युजिक भिडियो ‘कति माया’, ‘पछ्यौरी’, ‘कस्तुरी’ आदी युट्युबमा लोकप्रिय मानिन्छ। ‘यो जोवन साँचेर राखेँ तिमीलाई’लगायतका चलचित्रमा अभिनय गरेकी थापा कलाकारितामार्फत देशलाई सेवा गर्ने भावना राख्छिन्।

खबरहबका लागि कुबेर डंगोलको फोटो सुट।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  १ : १५ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको