बागेश्वरी मन्दिरमा शिवरात्रिको रौनक | Khabarhub Khabarhub

बागेश्वरी मन्दिरमा शिवरात्रिको रौनक


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- बागेश्वरी मन्दिरमा महाशिवरात्रिको अवसरमा आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी महा शिवरात्री पर्व मनाइएको छ ।

हिन्दु धर्मावलम्बीहरूले नेपालकै एक मात्र खडेश्वर जुँगे महादेवको मन्दिरमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरि महा शिवरात्री मनाएका हुन् ।

आज बिहानैदेखि शिव भगवानप्रति आस्था राख्ने भक्तहरूले शिवालयमा गएर श्रद्धा भक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् । शिव भगवानको पूजापाठ गर्नाले मनले चिताएको पूरा हुने विश्वासले खडेश्वर जुँगे महादेवको पूजापाठ गर्न छिमेकी मुलुक भारतलगायत विभिन्न जिल्लाबाट आई पूजापाठ गर्नेहरूको भिड छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  २ : ५८ बजे

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी