जुम्लामा नेपाली सेनाले स्याउ र ओखर रोपेर मनायो सैनिक दिवस « Khabarhub

जुम्लामा नेपाली सेनाले स्याउ र ओखर रोपेर मनायो सैनिक दिवस


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा नेपाली सेनाले स्याउ र ओखरका बिरुवा रोप्न थालेको छ । महाशिवराति अर्थात सैनिक दिवसको अवसरमा मंगलबार नेपाली सेना नं २४ बाहिनी अड्डा र नन्दबक्स गण जुम्लाले आफ्नो परिसरमा ५०० स्याउ र १०० ओखरका बिरुवा रोपेको हो ।

नेपाली सेनाको नन्दबक्स गणमा ३०० बिरुवा स्याउ रोपिएको छ भने नं २४ बाहिनी अड्डा २०० स्याउ बिरुवा र १०० ओखरका बिरुवा रोपिएको छ ।

बाहिनीपति रामचन्द्र केसीका अनुसार सेनाले आफ्नै परिसरमा स्याउ र ओखर रोपेर नेपाली सेना अब कृषि क्षेत्रतर्फ अग्रसर गर्न थालेको छ ।

बाहिनीपति केसी, गणपति रविन थापा, जिल्ला वन कार्यालयका प्रमुख दिने शजंग खत्री, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ स्याउ सुपरजोन कार्यालय प्रमुख गंगा पोख्रेल सहितका सरोकारवालाले सेना दिवसको अवसरमा विरुवा रोपेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ४ : ३० बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ