नारायणकाजी भेट्न प्रचण्ड हात्तीवनमा « Khabarhub

नारायणकाजी भेट्न प्रचण्ड हात्तीवनमा


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनको निवास हात्तीवन पुगेका छन्।

प्रचण्ड मंगलबार अपराह्न श्रेष्ठ निवास गएको उनको सचिवालयले जनाएको छ । सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले नारायणकाजी श्रेष्ठलाई पार्टी छाडेर गए हुन्छ भनेर आलोचना गरेका थिए । एमसीसीकै कारण पार्टी छोड्न खोजे आफूले जबर्जस्ती नरोक्ने बताएका थिए ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पार्टीको आन्तरिक राजनीतिक, सांगठनिक सुदृढीकरणलगायत समसामयिक विषयमा छलफल गर्न अध्यक्ष हात्तीवनस्थित श्रेष्ठ निवास पुगेको जानकारी दिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ६ : २२ बजे

बाढीका बेपत्ताका आफन्तले कुशको शव बनाएर गर्न थाले दाहसंस्कार

काठमाडौं– रसुवा बाढीमा परि बेपत्ता भएकाहरूका आफन्तहरूले कुशको शव बनाएर

रसुवाको टिमुरेदेखि घट्टे खोलासम्मको किनारमा भेटिए १०५ शव

काठमाडौं- गत बुधबारको भीषण बाढीका कारण सबैभन्दा ठूलो क्षति व्यहोरेको

नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने

काठमाडौं– नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशीको बाढीमा मृत्यु भएका नेपाली

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग

काठमाडौं– नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घले रसुवाको भोटेकोशी बाढीबाट

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन