वीरेन्द्रनगरको कर्फ्यु ७ बजेबाट हट्ने | Khabarhub Khabarhub

वीरेन्द्रनगरको कर्फ्यु ७ बजेबाट हट्ने


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा लगाइएको कर्फ्यु साँझ ७ बजेबाट हट्ने भएको छ ।जिल्ला प्रशासन कार्यालयले हिजो साँझबाट लगाइएको कर्फ्यु दिनभरको अवस्था शान्तिपूर्ण देखिएकाले आदेश हटाउने निर्णय गरेको हो । ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाल रिजालले भने, ‘कर्फ्यु अवधिमा कुनै प्रदर्शन भएनन्, शान्तिपूर्ण नै देखिएकाले सात बजेदेखी नै कर्फ्यु हटाउँदैछौं । सोमबार बढी प्रदर्शन भएको क्षेत्रमा भने निषेधाज्ञा तोक्दैछौं ।’

प्रशासनले निषेधाज्ञा तोकेका क्षेत्रहरुमा यरिचोक, मंगलगढी चोक र हटिया क्षेत्र रहेको छ । केही क्षेत्रमा आदेश जारी रहन सक्ने पनि उनले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ६ : ५८ बजे

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो