यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर | Khabarhub Khabarhub

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ २५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८५ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३५ रुपैयाँ १५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ २३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ०३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ६ : ११ बजे

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालन

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकमा आज दिउँसोदेखि यातायात सञ्चालन भएको

सार्वजनिक लेखा समितिको तेइसौँ प्रतिवेदन संसद्मा पेस गरिने

काठमाडौं– प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलका सम्बन्धमा

बेलायतमा आतङ्कवादविरुद्धको अनुसन्धानमा सात इरानीसहित आठ जना पक्राउ

लण्डन– बेलायती प्रहरीले आतङ्कवादविरोधी दुई छुट्टाछुट्टै अनुसन्धानमा सात इरानी नागरिकसहित

तराई-मधेश जागरण अभियान सफल भएको माओवादीको दाबी

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सकिएको छ । बैठकले 

मन्त्रिपरिषदका निर्णय : गभर्नर सिफारिस समितिमा अधिकारी– नेपाल स्मार्ट सहरसम्बन्धी विधेयक स्वीकृत

काठमाडौं – सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि नाम