चुट्किला : म देख्दिनँ « Khabarhub

चुट्किला : म देख्दिनँ


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अन्धो : हजुर एक–दुई रुपैयाँ दिनुहोस् यो अन्धोलाई ।

मानिस : तिमी अन्धो छौ भन्ने के प्रमाण छ ?

अन्धो : ऊ त्यो बाङ्गो रुख छ नि, त्यो तपाईं देख्नु हुन्छ तर म देख्दिनँ ।

साभार : ‘हँसाउने जोक्स’ पुस्तकबाट

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ६ : २४ बजे

मुक्तिनाथमा दर्शनार्थी खचाखच

मुस्ताङ– हिन्दू तथा बौद्धधर्मालम्बीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौं– पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा भारी

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति थापा

पाटन– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू नेतृत्वको

महाकाली नदीमा डुबेर एक जनाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनीमा महाकाली नदीमा डुबेर आज एक जनाको

सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित

कैलाली– सुदूरपश्चिम प्रदेश विकास परिषद्को चौथो बैठकले दोस्रो पञ्चवर्षीय योजनाको