बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी « Khabarhub

बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ। एमसीसी संसदबाट अनुमोदन भएपछि पहिलाेपटक प्रधानमन्त्री शेरबहादुर देउवासहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीचको छलफल बालुवाटारमा जारी रहेकाे हाे ।

बैठकमा समसामियक विषयमा छलफल भइरहेकाे नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  १० : ४२ बजे

वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि वीर अस्पताल

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको कडा निगरानी : आक्रोश पोख्ने सुकुम्वासी अझै हिरासतमै

काठमाडौं- सुकुम्वासी समस्या समाधान नभए ‘खुकुरी लिएर सिंहदरबार छिर्छु’ भन्दै

सरकारको कामभन्दा प्रोपागाण्डा र स्टन्टबाजी बढी देखियो : कांग्रेस महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले सरकारको सय दिने कार्यकाल

राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै बोलकबोल आह्वान

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको