सराना श्रेष्ठको मन्तर मोहनी गीत सार्वजनिक हुँदै « Khabarhub

सराना श्रेष्ठको मन्तर मोहनी गीत सार्वजनिक हुँदै


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : गायिका, निर्देशक तथा मोडल सराना श्रेष्ठको नयाँ गीत ‘मन्तर मोहनी आइतबार सार्वजनिक हुने भएको छ । लिजेन्ड हास्यकलाकार मदनकृष्ण श्रेष्ठ पुत्री सरानाले नयाँ गीतका रुपमा मोहनी मन्तर बजारमा ल्याउन लागेकी हुन् ।

उनको गीत आइतबार सार्वजनिक हुँदैछ । सराना आफैले निर्देशन गरेको भिडियो पनि आइतबार सार्वजनिक हुनेछ । गीतको भिडियोमा पुष्प खड्का, साम्राज्ञी क्षेत्रीसँगै सराना पनि छिन् ।

कालीप्रसाद बाँस्कोटाले संगीत भरेको गीतमा सरानाकै स्वर छ । गितको भिडियोमा बुवा मदनकृष्ण र हरिवंश आचार्य पनि देखिनेछन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  १२ : ०१ बजे

वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि वीर अस्पताल

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको कडा निगरानी : आक्रोश पोख्ने सुकुम्वासी अझै हिरासतमै

काठमाडौं- सुकुम्वासी समस्या समाधान नभए ‘खुकुरी लिएर सिंहदरबार छिर्छु’ भन्दै

सरकारको कामभन्दा प्रोपागाण्डा र स्टन्टबाजी बढी देखियो : कांग्रेस महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले सरकारको सय दिने कार्यकाल

राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै बोलकबोल आह्वान

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको