पुटिनको हत्या गर्न अमेरिकी सिनेटरको आह्वान « Khabarhub

पुटिनको हत्या गर्न अमेरिकी सिनेटरको आह्वान


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी सिनेटर लिन्जी ग्राहमले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्न आह्वान गरेका छन् । उनले रुसका सैनिक अधिकारीहरुलाई लक्षित गरी ट्वीट गर्दै राष्ट्रपति पुटिनको हत्या गर्न आह्वान गरेका हुन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘रुसमा कोही ब्रुटस छ ?’ । मार्कस जुनियस ब्रुटसलाई प्रथम रोमन सम्राट जुलियस सिजरको हत्यको षड्यन्त्र गर्ने प्रमुख व्यक्ति मानिन्छ । उनले ट्वीट गरेका छन् ।

‘कोही कर्नेल स्टाउफेनबर्ग भन्दा सफल छ ?’ कर्नेल क्लन भोन स्टाउफेनबर्गले दोश्रो दोश्रो विश्वयुद्धको अन्त्यतिर सन् १९४४ मा नाजी तानाशाह हिटलरको असफल हत्या प्रयास गरेका थिए ।

‘यो सबको अन्त्य गर्ने एउटामात्रै उपाय उनलाई सिध्याउनु हो । तपाईँले तपाईको देश र विश्वका लागि ठूलो योगदान दिनुहुनेछ ।’ उनको ट्वीटमा उल्लेख छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ७ : ०० बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक