सामसुङले रुसमा स्मार्टफोन र चिप नबेच्ने « Khabarhub

सामसुङले रुसमा स्मार्टफोन र चिप नबेच्ने


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले रुसमा आफ्ना फोन र चिप बेच्न बन्द गर्ने घोषणा गरेको छ । ‘वर्तमान भूराजनीतिक अवस्था’ लाई ध्यान दिँदै रुसमा आफ्ना उत्पादन बेच्न बन्द गरिएको सामसुङले जनाएको छ ।

यसबाहेक कम्पनीले युक्रेनमा जारी मानवीय संकटमा सहयोग गर्न ६० लाख अमेरिकी डलरको समेत घोषणा गरेको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि केही दिनअघिमात्रै आईफोन निर्माता कम्पनी एप्पले रुसमा आफ्नो सामान नबेच्ने घोषणा गरेको थियो भने शुक्रबारमात्रै अर्को अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले पनि रुसमा आफ्नो सामानको बिक्री बन्द गरेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ४ : २० बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित