ओलीको एमालेले संसद चल्न नदिएर गन्जागोल कायम राखिरह्यो : अध्यक्ष नेपाल « Khabarhub

ओलीको एमालेले संसद चल्न नदिएर गन्जागोल कायम राखिरह्यो : अध्यक्ष नेपाल


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेले संसद चल्न नदिएको आरोप लगाएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले एमालेले संसद चल्न नदिएर दुःख दिइरहेको बताएका हुन्।

उनले भने, ‘ओलीको एमालेले संसद चल्न नदिएर गन्जागोल कायम राखिरह्यो। हामीलाई समेत दुःख दिइरहेको छन्। यस्तो अवस्थामा राखिरहनु भन्दा संसद विघटन गरेर अर्ली इलेक्सनमा जानु राम्रो हुन्छ। संसद नै नरहेपछि ओलीको वितण्डा पनि खत्तम हुन्छ ।’

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ४ : ०१ बजे

स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २ अर्ब ६ करोडभन्दा बढीको दावी भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले देशभरका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य