नारी दिवसको अवसरमा काठमाडौँमा महिला बक्सिङ (फोटो फिचर) « Khabarhub

नारी दिवसको अवसरमा काठमाडौँमा महिला बक्सिङ (फोटो फिचर)


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौँमा महिला बक्सिङ प्रतियोगिता भएको छ ।

मंगलबार ठमेलस्थित एलओडी क्लबमा महिला बक्सिङ आयोजना भएको हो । एलओडी क्लब, बक्समान्डु जीम र कान्तिपुर टेलिभिजनको संयुक्त आयोजनामा भएको

खेलमा ४९ केजीदेखि ६० केजी समूहका महिला खेलाडीहरू सहभागी भएका थिए ।

प्रतिष्ठा अर्याल, माया गुरुङ, सुस्मा तामाङ, माला राई, अस्मिता दुवा, ललिता महर्जन, मिनु गुरुङ, निशा तामाङ, हेमा राई, सुस्मिता राई, डेचेन पाङकर्मा शेर्पा, नरीका राई, संगीता सुनुवार र पुनम रावल बक्सिङमा सहभागी थिए ।

नारी सशक्तीकरणका लागि महिलाहरू पनि सक्षम रहेको सन्देश दिन बक्सिङ आयोजना गरिएको एलओडीका निर्देशक भुपेनशमशेर कुँवेरले बताए ।

महिलाले सामाजिक वा कानुनी रूपबाट भोग्नुपरेको भेदभाव हटाउन यस्ता कार्यक्रमले थप बल पुग्ने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ९ : ११ बजे

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निम्सदाइको शव

काठमाडौं- पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पीक हिमालमा

चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

बेइजिङ- उत्तर–पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या

भरतपुरमा पनि ग्यासको हाहाकार (तस्बिरहरू)

काठमाडौं– खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति हुन नसक्दा भरतपुरका

हिन्दू राष्ट्रबारे गृहमन्त्रीले सहमति गरे या मागपत्र बुझे ?, १३ बुँदे दस्तावेजले अर्को तरङ्ग

काठमाडौं- जनकपुरधाममा गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चाबीच भएको

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

काठमाडौं– सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन