प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेट | Khabarhub Khabarhub

प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेट


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेट भएको छ ।

आज भएको भेटमा दुवै जनाबीच चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका साथै समसामयिक विषयमा कुराकानी भएको छ ।

राजदूत यान्छी बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेकी थिइन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ९ : ४१ बजे

वैदेशिक संघर्षको आफ्नै कथा भेटेपछि ‘रातो पासपोर्ट’मा निर्माता बने तामाङ

काठमाडौं– वैदेशिक शिक्षा र रोजगारीको सपना पूरा गर्न संघर्षरत युवाहरूको

आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढे

तनहुँ–  जिल्लाको आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढ्न थालेका

नारायणगढ-मुग्लिन सडक सञ्चालन

मुग्लिन – नारायणगढ-मुग्लिन सडक खण्ड आज दिउँसो ३ बजेसम्म बन्द

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट अलग गर्न माग

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व

बागमती प्रदेशसभाको बैठक स्थगन

मकवानपुर–  बागमती प्रदेशसभाको आज बिहान ११ बजे बस्ने भनिएको बैठक