प्रधानसेनापति शर्मा र बंगलादेशी राजदूतबीच भेट « Khabarhub

प्रधानसेनापति शर्मा र बंगलादेशी राजदूतबीच भेट


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मा र बंगलादेशका राजदूत सलाहुद्दीन नोमन चौधरीबीच भेट भएको छ ।

आज राजदूत सलाहुद्दीन नोमन जङ्गी अड्डा पुगेर प्रधानसेनापति शर्मासँग भेट गरेका हुन् ।

भेटमा उनीहरूबीच दुवै देशका हितका विषयमा छलफल भएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  १० : १६ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको

सङ्घीयता कार्यान्वयन : २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै

जनकपुरधाम – मधेस प्रदेश सरकारले प्रदेशका रु २५ करोडसम्म स्थिर