यी हुन् तितो नीमका मिठो लाभहरू « Khabarhub

यी हुन् तितो नीमका मिठो लाभहरू


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नीममा रहेका औषधीय गुणहरूले अनेकौँ रोगको उपचारमा काम गर्छ । आयुर्वेदमा यसको प्रयोग हजारौँ वर्षदेखि हुँदै आइरहेको छ । नीमका डाँठ, जरा, बोक्रा र फल सबैमा शक्ति वर्द्धक तत्त्व विद्यमान हुन्छ । यसका धेरै लाभहरू छन् ।

– नीमको बोक्रा विशेष गरी औलो र छालासम्बन्धी रोग निको पार्न उपयोगी हुन्छ ।

– नीममा मधुमेह, क्यान्सर, मुटुरोट, एलर्जी लगायतका कैयौं रोगसँग लड्ने क्षमता हुन्छ ।

– नीमको पातले मानसिक रोग, दन्त रोग, छालाको रोग लगायत धेरै रोग निको पार्छ ।

– घरमा नीम रोप्दा यसले घरमा सकारात्मक प्रभाव पार्ने वास्तु शास्त्रको मान्यता छ ।

– नुहाउनुअघि शरीरमा नीमको लेप लगाउँदा शरीरका हानिकारक ब्याक्टेरिया नष्ट हुन्छन् ।

– नीमले शरीरमा गर्मी पैदा गर्छ र शरीरमा तीव्र एवम् प्रचण्ड ऊर्जा उत्पन्न गराउँछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ८ : ०५ बजे

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय