सिप्रदीयनले निःशुल्क फुटबल प्रशिक्षण दिने « Khabarhub

सिप्रदीयनले निःशुल्क फुटबल प्रशिक्षण दिने


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँस्थित सिप्रदीयन सहायता संस्थाले किकर्ससँगको सहकार्यमा फुटबल तालिमका लागि छात्रवृत्ति प्रदान गर्न लागेको छ ।

फुटबलमा इच्छुक भएर पनि आर्थिक रूपमा समस्यामा रहेका बालबालिकाहरूलाई निःशुल्क फुटबल तालिमका लागि छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।

निःशुल्क फुटबल तालिममा १२ र १३ वर्षका बालबालिकाले सहभागिता जनाउन सक्ने छन ।

छनौट कार्यक्रम फागुन २८ गते बलुवाखानीस्थित कुपन स्पोर्ट्स सेन्टरमा हुन लागेको पनि संस्थाले जनाएको छ ।

सिप्रदी सहायता संस्था एक लाभनिरपेक्ष, गैरसरकारी तथा अराजनीतिक सामाजिक संस्था
हो । यो संस्था सन् २०१२ देखि कार्यशील रहेको छ । यस संस्थाको स्थापना सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक दायित्वको कार्यान्वयनका लागि गरिएको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ५ : ५७ बजे

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ

वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन– बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर

जेन-जी आन्दोलनपछि पहिलो पटक चार वामपन्थी पूर्वप्रधानमन्त्री एकै मञ्चमा

काठमाडौं- भदौ २३ र २४ गते देशमा भएको जेन-जी आन्दोलनपछि