तपाईंको सिम कसको नाममा दर्ता छ ? थाहा पाउन यसो गर्नुहोस् « Khabarhub

तपाईंको सिम कसको नाममा दर्ता छ ? थाहा पाउन यसो गर्नुहोस्


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्मार्टफोन बोक्ने प्रायः जसो सबैले आफ्नै नामबाट सिम लिएका हुन्छन् । नागरिकताको प्रमाणपत्र वा राहदानीजस्तै कुनै सरकारी परिचयपत्रको फोटोकपी देखाएपनि र सिम पाइन्छ । तर, सबैका लागि आफ्नै नामबाट सिम झिक्ने अवस्था पनि हुन्न ।

तपाईं नेपाल टेलिकमको सिम प्रयोग गर्नुहुन्छ र तपाईंलाई आफ्नो सिम कसको नाममा छ थाहा छ ? थाहा छैन भने यसो गर्नुहोस् ।

नेपाल टेलिकमका प्रयोगकर्ताले *९२२# डायल गर्दा सिम कसको नाममा दर्ता भएको छ भनेर देखिन्छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ७ : ५१ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल