काँग्रेस सप्तरी सभापतिमा रामदेव साह चयन « Khabarhub

काँग्रेस सप्तरी सभापतिमा रामदेव साह चयन


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– नेपाली काँग्रेस सप्तरीको सभापतिमा रामदेव साह निर्वाचित भएका छन् ।

नवनिर्वाचित साह शेखर कोइराला समूहका हुन् ।

साहले १ हजार १८६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी संस्थापन पक्षका शत्रुधनप्रसाद यादवले १ हजार ७० मत प्राप्त गरेका छन् ।

२ हजार ५३५ मतदाता रहेको सप्तरीमा २ हजार ३४२ मत खसेको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  १० : ०१ बजे

रक्षा मन्त्रालयको लक्ष्यअनुसार असी प्रतिशतभन्दा बढी प्रगति

काठमाडौं– रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८० प्रतिशतभन्दा

रक्षा मन्त्रालयको लक्ष्यअनुसार ८० प्रतिशतभन्दा बढी प्रगति

काठमाडौं– रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८० प्रतिशतभन्दा

अवैध लागूऔषधसहित कैलाली र चितवनबाट पाँच जना पक्राउ

काठमाडौं– कैलालीको बर्दगोरिया गाउँपालिका-१ बौनिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो

स्थानीय तहले फेरि एकपटक भूउपयोग परिवर्तन सक्ने

काठमाडौं – भूउपयोगको वर्गीकरण गरिसकेका स्थानीय तहले पनि फेरि एकपटक

जापानी कलाकारले फ्यानलाई काखी सुँघाएपछि…

काठमाडौं- जापानको मनोरञ्जन उद्योगमा ‘आइडल कल्चर’ को विशेष महत्व छ