औद्योगिक प्रयोजनका लागि सुपारी, मरिच र केराउको आयात खुला « Khabarhub

औद्योगिक प्रयोजनका लागि सुपारी, मरिच र केराउको आयात खुला


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले औद्योगिक प्रयोजनका लागि सुपारी, मरिच र केराउको आयात खुला गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगका लागि भन्दै यी वस्तुको आयात खुलाएको हो ।

चालु आर्थिक वर्षका लागि ती वस्तुको आयात गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्वीकृति दिनेछ ।

तस्करी हुँदै आएका यी वस्तुहरूलाई अब औद्योगिक प्रयोजनका लागि सहजै आयात पाइने भएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  १० : ५६ बजे

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्यबीमा कार्यक्रम पुनः सुरु गर्दै

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ओपीडी

उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्न आकस्मिक

मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार सात विश्वकप खेलमा गोल गर्ने पहिलो पुरुष खेलाडी

काठमाडौं– अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्नो ऐतिहासिक करियरमा अर्को दुर्लभ

कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन

पर्वत– बिहादी गाउँपालिका-१ बाच्छाका ४० वर्षीय शिवकुमार क्षेत्रीले कोरियाबाट फर्केर व्यावसायिक

भोजपुरको थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

भोजपुर– भोजपुरको तेञ्जिङ–हिलारी राजमार्गअन्तर्गत पर्ने थुम्लुङ खोलामा पक्की पुल निर्माण