भन्सार एजेन्टको परीक्षा स्थगित गर्न अन्तरिम आदेश « Khabarhub

भन्सार एजेन्टको परीक्षा स्थगित गर्न अन्तरिम आदेश


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भन्सार एजेन्टको परीक्षा स्थगित गर्न पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

यही फागुन २८ गतेका लागि तय भएको भन्सार एजेन्टको परीक्षा स्थगित गर्न उच्च अदालतले अन्तरिम आदेश दिएको हो ।

परीक्षाविरुद्ध क्रिस्टिना थैबले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश भोजराज अधिकारीको इजलासले यो आदेश दिएको छ । अदालतले दुवै पक्षलाई चैत ६ गते छलफलका लागि बोलाएको छ ।

थैबले समानुपातिक समावेशी प्रणालीमा कोटा तोक्न माग गर्दै रिट दायर गरेकी थिइन् ।

भन्सार विभागले गत चैतमा ६ सय ६० जना नयाँ भन्सार एजेन्टको आवेदन खुल्ला गरेको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १२ : १० बजे

प्रधानमन्त्रीको सीमा अभिव्यक्ति हटाउन माग गर्दै विपक्षीको सदनमा निरन्तर विरोध

काठमाडौं– प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्यबीमा कार्यक्रम पुनः सुरु गर्दै

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ओपीडी

उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्न आकस्मिक

मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार सात विश्वकप खेलमा गोल गर्ने पहिलो पुरुष खेलाडी

काठमाडौं– अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्नो ऐतिहासिक करियरमा अर्को दुर्लभ

कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन

पर्वत– बिहादी गाउँपालिका-१ बाच्छाका ४० वर्षीय शिवकुमार क्षेत्रीले कोरियाबाट फर्केर व्यावसायिक