मृत्यु भइसकेका मानिसलाई पुन: जिवित बनाउने वैज्ञानिकको यस्तो प्रयोग « Khabarhub

मृत्यु भइसकेका मानिसलाई पुन: जिवित बनाउने वैज्ञानिकको यस्तो प्रयोग


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

के मृत्यु भएका मानिसलाई पुनः जीवित पार्न सकिन्छ ? तपाईँको जवाफ आउँछ, पक्कै सकिँदैन । तर वैज्ञानिक भने मरेका मानिस बचाउने कोसिसमा लागेका छन् ।

मरेका मानिस बचाउने प्रयोगमा वैज्ञानिकहरू लागिरहेका छन् । उनीहरूले वर्षौँदेखि मृत मानिसलाई ट्याङ्कमा बन्द गरेर राखेका छन् । जहाँ शवलाई बचाउने प्रयोग भइरहेको छ । अमेरिका क्रायोनिक्स नामक उपायको प्रयोग गरेर मानव शरीरलाई ट्याङ्कमा माइनस १९६ डिग्रीमा फ्रीज गरी राखिएको छ । जब कसैको मृत्यु हुन्छ छिट्टै वैज्ञानिक तिनको शरीर संरक्षित गर्दै आएका छन् ।

अमेरिकाको एक एरिजोनामा बनेको ल्याबमा क्रायोनिक्स उपाय प्रयोग गरी मरेका मानिस पुनः जीवित बनाउन कैयौँ शवलाई स्टोर गरी राखिएको छ । भविष्यमा पुनः जीवित हुने चाहमा कैयौँ धनी मानिसले मृत्यु अगावै मोटो रकम दिएर यस प्रयोगमा सामिल भएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १० : २४ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको