चुट्किला : कति आनन्द मिल्छ  « Khabarhub

चुट्किला : कति आनन्द मिल्छ 


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक व्यापारीले आफ्नो साथीसँग भन्दै थियो- जब मलाई टेन्सन हुन्छ, जस्तो विजनेसको टेन्सन, सरकारी करको टेन्सन, स्वास्नीको टेन्सनले वाक्क हुन्छ, तब म बजार जान्छु र आफ्नो साइजको भन्दा एक नम्बर सानो साइजको जुत्ता किनेर ल्याउँछु अनि हिँडेर घर जान्छु ।

त्यसपछि के हुन्छ ? साथीले अचम्म मान्दै सोध्यो ?

व्यापारी : साँझमा जब घर पुगेर त्यो जुत्ता खोल्छु त्यसबेला मलाई कति आनन्द मिल्छ त्यो बयान गर्न सक्दिनँ । मलाई यति शान्ति मिल्छ कि त्यति वेला म बिजनेस, सरकारी कर, स्वास्नीको टेन्सन सबै बिर्सन्छु ।

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ७ : ४१ बजे

ट्राफिक स्वयंसेवक बने प्रहरी स्कुलका विद्यार्थी

चितवन– कक्षा १० को शैक्षिक गतिविधि सकिएपछि एसईई परीक्षाको तयारीमा

शेरबहादुर भन्छन् : रास्वपाले पाएको मतको ‘केमिकल जाँच’ हुनुपर्छ

काठमाडौं– नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले फागुन निर्वाचनमा पार्टीले

अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई