इशा गुप्ताको विन्दास फोटोशुट « Khabarhub

इशा गुप्ताको विन्दास फोटोशुट


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउड एक्ट्रेश इशा गुप्ता सामाजिक सञ्जालमा छाइरहन्छिन् । उनी बेलाबेला फोटोशुट गरेर सामाजिक सञ्जालमा शेयर गर्छिन् । फेरि एकपटक इशाले आफ्ना फ्यानहरुका लागि आफ्नो फोटोशुट शेयर गरेकी छिन् ।

उनले हालै एउटा फोटो इन्स्टाग्राममा शेयर गरेकी छिन् । फोटोमा उनी सोफामा सुतेको देख्न सकिन्छ । उनले पूरै बाउला भएको बडि शुट लगाएकी छिन् । यसका साथै उनले हाइ ब्लाक बुट्स लगाएकी छिन् ।

फोटोमा उनी निकै विन्दास मुद्रामा देखिएकी छिन् । उनले सार्वजनिक गरेको यो तस्वीरमा हालसम्म १ लाख ९१ हजार लाइक्स आइसकेको छ ।

उनको देशी म्याजिक र हेरा फेरी ३ फिल्म आउन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले जन्नत २, राज थ्रीडी, हमशकल्स र रुस्तमजस्ता फिल्ममा अभिनय गरेकी छिन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ९ : ४७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले