संखुवासभामा जग्गा जालसाजी, एमालेका नेतासहित ७ जना पक्राउ « Khabarhub

संखुवासभामा जग्गा जालसाजी, एमालेका नेतासहित ७ जना पक्राउ


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभामा जग्गा जालसाजीको आरोपमा एमालेका नेतासमेत रहेका वडा अध्यक्षसहित सात जना पक्राउ परेका छन् ।

जग्गाधनीलाई थाहै नदिई जग्गा रजिष्ट्रेसन गराएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भोटखोला गाउँपालिका–४ का अध्यक्ष किङ्साङ भोटे, सुरेन्द्र तामाङ, कल्पना भोटे, डिमालाजुङ भोटे, अनिस गुरुङ, पासाङ शेर्पा र महेन्द्र पराजुली छन् ।

वडाध्यक्ष भोटेसहित अभियुक्तहरूले बिममाया तामाङको २७ रोपनी जग्गा अरु व्यक्तिको पास गराएको थिए । उनीहरूलाई शनिबार सार्वजनिक गरिएको हो ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ९ : ०९ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख