बालबालिकाले पढ्न मन गरेनन् ? यसो गर्नुहोस् « Khabarhub

बालबालिकाले पढ्न मन गरेनन् ? यसो गर्नुहोस्


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चैत लागेसँगै हरेक अभिभावकको चिन्ता आफ्ना बालबालिकाको परीक्षामा रहने गर्दछ । परीक्षामा अब्बल अंक ल्याउन अत्यधिक लगनका साथ पढ्न आवश्यक हुन्छ । केवल अध्ययन र अभ्यासले मात्र परीक्षामा सफलता दिलाउँछ । तर कतिपय बालबालिका पढ्न मन गर्दैनन् । यस्तोमा धार्मिक मान्यता अनुसार केही उपाय गरे बालबालिकाको मन पढाइमा लाग्ने छ । यसकालागि के गर्ने ?

– हरेक दिनु नुहाएर भगवान् विष्णुको पूजा गर्ने ।

– पूजामा विष्णुलाई तुलसी दल र मिसरीको भोग लगाइ उक्त प्रसाद बालबालिकालाई दिने।

– बच्चालाई प्रसाद दिनु अघि नुहाउन लगाउने र ध्यान गराएर मात्र दिने ।

– हरेक बुधवार बालबालिकाको हातबाट गणेशलाई दुबोको माला अर्पण गर्न लगाउने ।

– त्यसपछि गणेशको आराधना र आरती गर्ने ।

– बच्चाले नमानेमा हात स्पर्श गराएर गणेशलाई दुबो चढाउने ।

– यसपछि गणेश प्रतिमाका साथमा हात जोडेर बालबालिकाको तेज दिमागको कामना गर्ने।

– बालबालिकालाई समेत साथै प्रार्थना गर्न लगाए लाभ अधिक हुने धार्मिक मान्यता छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ७ : १५ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका