पोखरा यातायात कार्यालयका तत्कालीन निमित्त प्रमुखसहित ९ जनाविरुद्ध मुद्दा दायर « Khabarhub

पोखरा यातायात कार्यालयका तत्कालीन निमित्त प्रमुखसहित ९ जनाविरुद्ध मुद्दा दायर


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोखरास्थित यातायात व्यवस्था कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायातका कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालीन शाखा अधिकृत हरिप्रसाद गौतम, भरतराज काफ्ले, प्रेमप्रसाद श्रेष्ठ, डिल्लीराम बराल, कम्प्युटर अधिकृत होमनाथ शर्मा, कम्प्युटर अपरेटर झलक पौडेल, कम्प्युटर अपरेटर मोहनमणि सुवेदी र अधिकृतस्तरका भरतमणि बराल छन् ।

उनीहरूले सवारी चालक अनुमतिपत्रको परीक्षामा अनुत्तीर्ण भएकालाई उत्तीर्ण गराई भ्रष्टाचार गरेको अख्तियारले आरोप लगाएको छ ।

२०७५ सालको मंसिर, २०७६ सालको कार्तिक र मंसिरमा सञ्चालन गरिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा उनीहरूले अनुत्तीर्णहरूलाई उत्तीर्ण गराएको आरोप छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ३ : ५५ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख