गायिकाबाट नायिका बन्ने तयारीमा ध्वनि « Khabarhub

गायिकाबाट नायिका बन्ने तयारीमा ध्वनि


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय गायिका ध्वनि भानुशालीले फिल्ममा अभिनय गर्ने तयारी थालेकी छिन् । आफुले गाएका गीतहरुको भिडियोमा प्राय देखिने ध्वनिलाई अभिनयमा पनि राम्रै प्रसंसा मिल्ने गरेको छ । 

आफ्नो सिंगल ट्रयाकमा देखा परिरहेकी ध्वनिले कसको फिल्म वा व्यानरबाट डेब्यु गर्दैछिन् ? भन्ने अझै प्रस्टिएको छैन । उनले फिल्ममा अभिनय गर्न लागेको खबरले मात्र फ्यानहरु खुसी भएका छन् । 

सामाजिक सञ्जालमा ध्वनिलाई संगीतमा झैँ अभिनयमा पनि आफ्नो जादु देखाउन आग्रह गरिएको छ । ध्वनिले पछिल्लो समय आफ्नो सिंगल ट्रयाकको माध्यमले धेरै संगीत प्रेमीको मनमा आफ्नो स्थान बनाइसकेकी छिन् । 

लेजा रे , वास्ते , मै तेरी हुँ , वेबी गर्ल , नयन , राधा लगायतका गीतहरुले ध्वनिको लोकप्रियता झनै बढाएको छ ।  

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ६ : ४५ बजे

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित

नेकपाले दुईमहिने विशेष अभियान सञ्चालन गर्ने

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ ।