जनकपुरधाममा आज होली मनाइँदै « Khabarhub

जनकपुरधाममा आज होली मनाइँदै


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुधाम– जनकपुरधाममा आज होली पर्व मनाइँदै छ । मधेश प्रदेशसहित तराईका जिल्लाहरूमा शुक्रबार नै होली पर्व मनाइए पनि जनकुरधाममा भने आज होली मनाइँदैछ ।

जनकपुरधाममा १५ दिने माध्यमिकी परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली मनाउने परम्परा रहेको छ ।

शुक्रबार परिक्रमामा सहभागी तीर्थयात्री तथा सर्वसाधारणले अन्तरगृह परिक्रमा गरेका थिए । यही अन्तरगृह परिक्रमा सम्पन्न भएको भालिपल्ट अर्थात् शनिबार होली मनाइँदैछ ।

होली पर्वको अवसरमा जनकपुरधामका विभिन्न चोकमा युवाहरूले मटका फोर कार्यक्रम पनि आयोजना गरेका छन् । जनकपुरधामको राम चोक, जानकी चोकमा मट्का फोर कार्यक्रम गरिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १ : ५१ बजे

प्यूठानका छुट्टाछुट्टै खोला किनारमा भेटियो ५ जनाको शव

काठमाडौं– प्यूठानका विभिन्न खोला किनारमा बिहीबार बिहान पाँच जनाको शव

गगनप्रति नरम देखिएका देउवाको वक्तव्यका ७ सन्देश

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले करिब पाँच महिना लामो

चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौँ उपत्यकाभित्र विभिन्न

इरानको मृत्युदण्डविरुद्ध ३२ देश

पेरिस- इरानमा प्रदर्शनकारी तथा सरकारविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि मृत्युदण्डको प्रयोग बढेको

स्वदेशमा उत्रिएपछि देउवाले भने, ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले करिब पाँच