युक्रेनप्रति समर्थन जनाउँन संसारभरिका मानिसलाई सडकमा उत्रन जेलेन्स्कीको अपिल « Khabarhub

युक्रेनप्रति समर्थन जनाउँन संसारभरिका मानिसलाई सडकमा उत्रन जेलेन्स्कीको अपिल


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन संसारभरका नागरिकमा अपिल गरेका छन्।

रुसले युक्रेनमाथि आक्रमण गरेको एक महिना पुगेको दिनमा सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले संसारभरबाट बिहीवार सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन आग्रह गरेका हुन। उनले मार्च २४ मा युद्ध रोक्न चाहने संसारभरका सबै नागरिक एकत्रित भएर रुसको निर्मम र मुढे बललाई रोक्नुपर्ने बताए।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  १० : ३६ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज १२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट