बेलायतले युक्रेनलाई करिब ६ हजार मिसाइल दिने « Khabarhub

बेलायतले युक्रेनलाई करिब ६ हजार मिसाइल दिने


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनलाई करिब ६ हजार मिसाइल दिने घोषणा गर्न लागेका छन् ।

ब्रसेल्समा नेटो र जी–७ का नेताहरूको बिहीबार बस्ने बैठकमा ६ हजार मिसाइल युक्रेनलाई प्रदान गर्ने घोषणा हुन लागेको हो । बेलायतले यसअघि करिब ४ हजार मिसाइल उपलब्ध गराएको थियो ।

त्यस्तै, जोनसनले युक्रेनी सैनिक र पाइलटहरूका लागि भनेर २ करोड ५० लाख पाउण्ड आर्थिक सहयोगको पनि घोषणा गर्न लागेका छन् ।

त्यसैगरी, युक्रेनी र रुसी भाषा सेवाहरूलाई सहयोग गर्न बीबीसी वल्र्ड सर्भिसलाई ४.१ मिलियन पाउण्ड उपलब्ध गराउन लागेको बताइएको छ । बीबीसी

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  ११ : ०४ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज १२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट