आयो ‘घर’को तर्साउने ट्रेलर (भिडियो) « Khabarhub

आयो ‘घर’को तर्साउने ट्रेलर (भिडियो)


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्पण थापा निर्देशित फिल्म ‘घर’ को ट्रेलर सार्वजनिक गरिएको छ । हरर जानरामा निर्माण भएको उक्त फिल्ममा सुरक्षा पन्तलाई शीर्ष भूमिकामा देखाइएको छ ।

कथासमेत अर्पण थापाको रहेको यो फिल्ममा एक घरको कथा देखाइएको छ, जुन घरमा भूतले तर्साउँछ । ट्रेलरमा सुरक्षा पन्तलाई केन्द्रमा राखिएको छ । यस्तै ट्रेलरमा अर्पण थापालाई पनि देख्न सकिन्छ ।

शर्मिला पाण्डेले निर्माण गरेको यो फिल्ममा सन्तोष अधिकारी सह–निर्माता छन् । यस्तै फिल्ममा सूर्य थोकरको द्वन्द्व रहेको छ भने इमान विक्रम शाहको पार्श्वध्वनि रहेको छ ।

मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मलाई निरज कँडेलले खिचेका हुन् । डीएस जिटिलजको प्रस्तुतिमा तयार भएको यो फिल्म आउँदो साउन ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ४ : ४० बजे

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर