हट स्वस्तिमा, कूल स्वस्तिमा (तस्वीरहरू) « Khabarhub

हट स्वस्तिमा, कूल स्वस्तिमा (तस्वीरहरू)


२३ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका स्वस्तिमा खड्का पछिल्लो समय दिनप्रतिदिन व्यस्त हुँदै गएकी छिन् । चर्चामा आइरहने स्वस्तिमाले धेरै सिनेमामा त काम गरेकी छैनिन् तर अभिनय गरेका सिनेमाले उनलाई राम्रो चर्चा दिएका छन् ।

चलचित्र ‘दुई रुपैयाँ’ को गीत ‘कुटमा कुटु’ ले उनलाई एकाएक चर्चाको शिखरमा पु–यायो । फिल्मको उक्त गीतमा स्वस्तिमाले कम्मर मर्काएकी थिइन् ।

उनी अभिनित सिनेमा ‘हजार जुनीसम्म’ प्रदर्शनको क्रममा छ भने अर्को सिनेमा ‘घामड शेरे’ को हालै छायांकन सकिएको छ । उक्त सिनेमामा उनी आफ्ना पति निश्चल बस्नेतसँग देखिनेछिन् ।‘घामड शेरे’लाई यो वर्षको प्रतीक्षित सिनेमा भनिएको छ ।

सिनेमा ‘बुलबुल’ बाट अभिनयको चौतर्फी तारिफ पाएकी स्वस्तिमा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् । सामाजिक सञ्जालमा प्राय: सक्रिय रहने स्वस्तिमाले शेयर गरेका केही तस्वीर हामीले यहाँ राखेका छौँ । हेरौँ तस्वीर:

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहिबार  ५ : ३१ बजे

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक २ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा