सन्दीपले लिए तीन विकेट « Khabarhub

सन्दीपले लिए तीन विकेट


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलिया- बिग बास लिग (बीबीएल) मा मेलबर्न स्टारर्सबाट खेलिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले सिड्नी सिक्सरविरुद्ध आफ्नो प्रभाव देखाएका छन्।

मेलबर्न क्रिकेट मैदानमा भइरहेको खेलमा सिक्सरविरुद्ध उनले ४ ओभरमा ३ विकेट लिएका हुन्।

सन्दीले पहिलो ओभरमा सिक्सरका टोम कुरानलाई एलबिडब्लु धरापमा पारेका थिए भने दोस्रो विकेटका रुपमा उनले वेन डुवासियुसलाई आउट गरे ।

त्यस्तै, सन्दीपले सिक्सरका कप्तान मोइसिस हेनसिक्युजलाई कप्तान ग्लेन म्याक्सवेलको बलमा क्याच आउट समेत गरेका थिए ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  १२ : २४ बजे

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि