‘शमशेर’ मा थपिए सुमन र हिमेश « Khabarhub

‘शमशेर’ मा थपिए सुमन र हिमेश


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कमेडियन हिमेश पन्त पछिल्लो समय एकपछि अर्को फिल्ममा अनुबन्धित भइरहेका छन् । केही समय अगाडी मात्र मिलन चाम्सको निर्देशनमा तयार हुने भनिएको फिल्म ‘वर एण्ड वधु’ मा अभिनय गर्ने सम्झौता गरेका हिमेश अर्को फिल्म ‘शमशेर’ मा पनि भित्रिएका छन् ।

मनिष राउत र गौरव पहाडी पश्चात निर्माण टिमले हिमेशसँगै सुमन गौतमको लुक्स सार्वजनिक गरेको छ । मुख्य अभिनेत्री र निर्देशकको खोजी भइरहेको बताउने फिल्म युनिटले अन्य कलाकारहरु अनुबन्धित भएको जानकारीसँगै लुक्स समेत सार्वजनिक गरिरहेको छ ।

एक्सन जनरामा निर्माण हुने फिल्म एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको व्यानरको लगानीमा तयार हुनेछ । फिल्मको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ ।

सीबड्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने फिल्ममा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय हुनेछ । फिल्मको गीतमा अर्जुन पोखरेलको संगीत रहनेछ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  १ : ४५ बजे

चर्चाका रिल जोडी

काठमाडौं – पर्दामा मिठो केमेस्ट्रीले गर्दा नायक–नायिका वास्तविक जोडीका रुपमा

भारतीय सेना प्रमुख काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा

‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’

काठमाडौं- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष तथा पूर्वमन्त्री घनश्याम भूसालले मुलुक

इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ?

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापनका दिन

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित