‘धार्मिकस्थलका अतिक्रमित जग्गा फिर्ता ल्याउन प्रतिबद्ध छु’: मन्त्री आले « Khabarhub

‘धार्मिकस्थलका अतिक्रमित जग्गा फिर्ता ल्याउन प्रतिबद्ध छु’: मन्त्री आले


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धार्मिकस्थलका जग्गा तथा भवनमाथिको अतिक्रमण रोक्न प्रतिबद्ध रहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा नेपाल विश्व हिन्दू महासङ्घले गरेको कार्यक्रममा मन्त्री आलेले अतिक्रमित जग्गा, मठ, मन्दिरहरू सबै फिर्ता ल्याउने काम भइरहेको बताएका हुन् ।

उनले सरकारी सम्पत्ति हडप्नेका विरुद्ध आफू खरो रूपमा उत्रिएको पनि बताए ।

आफू राम्रो काम गरेकाले नागरिकको साथ र सहयोग पाइरहेको भन्दै उनले सरकारी सम्पत्तिमा मनपरी गर्नेलाई कदापि छुट नदिने चेतावनी दिए ।

हिन्दू अन्तर्राष्ट्रिय सम्मेलन दुई दिन चल्नेछ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ५ : ४४ बजे

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार