पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थय मन्त्रालयका अनुसार २ हजार ५ सय ३९ पीसीआर परीक्षणका क्रममा १२ जना र १ हजार ६ सय १६ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो।

कोरोनाका कारण शनिबार कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, यस अवधिमा थप ४४ संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ९ लाख ६५ हजार ९ सय ८० जना निको भइसकेका छन् ।

हाल नेपालमा ६ सय ३७ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।

नेपालमा निको हुने दर ९८.७ प्रतिशत रहेको छ ।

हालसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ५ : ०२ बजे

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने

काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार

सहकारी ठगी : इच्छाराजसहित १७ जना दोषी ठहर

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

काठमाडौं – हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना