लकडाउनका कारण चीनमा आईफोनको उत्पादन गर्ने कारखानाको काम ठप्प « Khabarhub

लकडाउनका कारण चीनमा आईफोनको उत्पादन गर्ने कारखानाको काम ठप्प


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा कोरोना भाइरसका संक्रमितको संख्या बढेसँगै लागू गरिएको लकडाउनका कारण एप्पल कम्पनीको आइफोन उत्पादन गर्ने कारखाना बन्द गरिएको छ ।

एप्पलका लागि आइफोन बनाउँदै आएको ताइवानी कम्पनी पेगाट्रनले चीनमा रहेका आफ्ना दुई कारखानाको काम बन्द गर्ने घोषणा गरेको छ ।

बीबीसीले जनाएअनुसार यस कम्पनीले साङ्घाई शहर र नजिकैको कुनशानमा रहेका आफ्ना दुई कारखानाको काम केही समयका लागि बन्द गर्ने भएको हो ।

कम्पनीले सक्दो छिटो काम थाल्न समेत तयार रहेको जनाएको छ । यसअघि गत महिना आइफोनको जडान गर्दै आएको अर्को ताइवानी कम्पनी फक्सकनले पनि चीनको सेन्जेन शहरमा रहेको आफ्नो कारखानाको काम बन्द गरेको जनाएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ५ : ४९ बजे

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६