कंगोमा ज्यान गुमाएका शान्ति सैनिक गुरुङप्रति श्रद्धाञ्जली अर्पण « Khabarhub

कंगोमा ज्यान गुमाएका शान्ति सैनिक गुरुङप्रति श्रद्धाञ्जली अर्पण


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कंगोमा रहेका शान्ति सैनिक अनिल गुरुङप्रति नेपाली सेनाले श्रद्धाञ्जली अर्पण गरेको छ ।

बुधबार प्रधान सेनापति प्रभुराम शर्मालगायतले सैनिक गुरुङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै अन्तिम सम्मान गरेका हुन् ।

सुर्खेतको गुर्माकोट नगरपालिका–१४ जहरेका गुरुङ नेपाली शान्ति सैनिकका रूपमा कंगोमा कार्यरत थिए ।

कंगोमा सञ्चालन भएको अपरेशन ‘बाली’ का क्रममा बिद्रोहीको आक्रमणमा परी घाइते भएका गुरुङको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ११ : १९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु