राजतन्त्र छोडेपछि कमल थापालाई साथ दियौँ : शंकर पोखरेल « Khabarhub

राजतन्त्र छोडेपछि कमल थापालाई साथ दियौँ : शंकर पोखरेल


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले कमल थापाले राजतन्त्र छोडेकोले राप्रपा नेपालसँग चुनावी तालमेल भएको प्रष्टिकरण दिएका छन्।

पाँच दलीय सत्ता गठबन्धनसँग एक्लै चुनाव लड्ने अभिव्यक्ति दिइरहेको राप्रपासँग चुनावी तालमेल गरे पछि विभिन्न टिप्पणी भएका थिए। यसबारेमा महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत एमालेका धारणा राखेका छन्।

उनले लेखेका छन्, ‘विखण्डनको बाटो छोड्दा सिके राउतलाई, हिंसा छोड्दा विप्लवलाई र राजतन्त्र छोड्दा कमल थापालाई साथ दिनु आवश्यक छ । निर्वाचनमा सूर्य चिन्ह अरू दलले स्वीकार्नु नेकपा (एमाले) प्रमुख राष्ट्रिय शक्तिका रुपमा स्थापित हुनु हो ।’

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ७ : १९ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा