लियोनलाई पराजित गर्दै वेस्टह्याम सेमिफाइनलमा « Khabarhub

लियोनलाई पराजित गर्दै वेस्टह्याम सेमिफाइनलमा


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -​ वेस्टह्याम युरोपा लिग फुटबलको सेमिफाइनलमा पुगेको छ।

बिहिबार भएको क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब वेस्टह्यामले फ्रेन्च क्लब लियोनलाई ३-० ले पराजित गरेको हो।

समग्रमा उसले ४-१ को नतिजा निकाल्दै सेमिफाइनल यात्रा तय गरेको छ। अब फाइनल प्रवेशका लागि वेस्टह्यामले फ्रयान्कफर्टको सामना गर्ने छ।

यस्तै युरोपा लिगकै अन्य क्वाटरफाइनल खेलमा रेन्जर्सले स्पोर्टिङ ब्रगालाई ३-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। त्यस्तै अर्को खेलमा लेइपजिङले एट्लान्टालाई २-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ७ : ५६ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब