तस्बिरमा निकिता (फोटो फिचर) « Khabarhub

तस्बिरमा निकिता (फोटो फिचर)


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निकिता चाण्डकले सन् २०१७ मा ‘मिस नेपाल’ को उपाधि जितेपछि एकाएक चर्चित बनिन् ।

No description available.

सानैदेखि मोडलिङ क्षेत्रमा आउने उनको सपनालाई मिस नेपालको प्लेटफर्मले काम गर्‍यो । मिस नेपाल भएपछि चर्चामा रहेकी निकिताले फिल्म ‘रानीमहल’ बाट फिल्म क्षेत्रमा डेब्यु गर्ने चर्चा भयो । तर, फिल्म पूरा नहुँदै निर्माण टिममा लफडा भएपछि बाँकी काम रोकियो । फिल्म पूर्ण हुन नसकेपछि निकिताको विश्वास पनि उड्यो । त्यसपछि उनले डेब्यु गरिन् फिल्म ‘साङ्लो’ बाट ।

No description available.

विराज भट्टको निर्देशनमा बनेको ‘साङ्लो’ बाट फिल्मनगरीमा उदाएकी निकितालाई चर्चामा ल्याए ता पनि सफल भने बनाउन सकेन । फिल्मले ‘बक्स अफिस’ मा कमाल देखाउन नसक्दा उनको मेहनतको पनि चर्चा भएन ।

No description available.
यद्यपि उनलाई फिल्ममा सम्भावना बोकेकी नायिकाको रुपमा हेरिएको छ । ५ फिट ६ इन्च अग्ली निकिताको जन्म ५ सेप्टेम्बर १९९५ मा भएको थियो । यिनै निकिताको फोटोशुट खबरहबका लागि फोटो पत्रकार कुवेर डंगोलले गरेका छन् ।

No description available.

No description available.

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १२ : ५१ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र