गुठी संरक्षण अभियन्तामाथि पानीको फोहरा (फोटो फिचर) « Khabarhub

गुठी संरक्षण अभियन्तामाथि पानीको फोहरा (फोटो फिचर)



काठमाडौं–गुठी संरक्षणका अभियन्तामाथि प्रहरीले दमन गरेको छ । सरकारले संसदमा प्रस्तुत भएको विधेयकका विरोधमा प्रदर्शनमा उत्रिएका गुठी संरक्षण अभियन्तामाथि प्रहरीले दमन गरेको हो ।

अभियानकर्ताले प्रहरी दमनको विरोध गरेका छन् । सडकमा प्रदर्शन भएपछि माइतघर परिसर भएर सञ्चालन हुने सवारीसाधन अवरुद्ध भएका छन् ।

प्रहरीले प्रदर्शनकारी लक्षित गर्दै पानीको फोहोरा हानेपछि उनीहरुले ढु‌ंगा मुढा गरेका थिए । प्रदर्शन गर्ने १० जना घाइते भएका छन् । प्रदर्शनमा उत्रिएका १० जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  १ : ०३ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील