नेपाल र अफगानिस्तानले मैत्रीपूर्ण फुटबल खेल्ने « Khabarhub

नेपाल र अफगानिस्तानले मैत्रीपूर्ण फुटबल खेल्ने


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एएफसी एसियन कप २०२३ छनोटको तयारीस्वरूप नेपालले अफगानिस्तानसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

नेपाल र अफगानिस्तान बीचको खेल जेठ ११ र १५ गते कतारमा हुने छ । राष्ट्रिय फुटबल टोली अहिले बन्द प्रशिक्षणमा छ ।

एसियन कप २०२३ छनोटमा नेपाल जोर्डन, कुवेत र इन्डोनेसियासँग समुह ‘ए’ मा रहेको छ । छनोटअन्तर्गतको पहिलो खेलमा नेपालले जोर्डनसँग जेठ २५ गते खेल्नेछ ।

दोस्रो खेलमा कुवेतसँग जेठ २८ गते प्रतिस्पर्धा गर्नेछ । अर्को खेलमा नेपाल र इन्डोनेसिया जेठ ३१ गते भिड्नेछन् । छनोट खेल कुवेतमा आयोजना हुनेछ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ७ : १० बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा