नयाँ पुस्तासँग फिल्म गर्दै जोया « Khabarhub

नयाँ पुस्तासँग फिल्म गर्दै जोया


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफू निर्देशित फिल्महरूबाट चर्चामा रहने निर्देशक जोया अख्तरले नयाँ फिल्म सुरु गरेकी छन् ।

उनले नयाँ पुस्तासँग ‘द आर्चिज’ फिल्मको छायांकन सुरु गरेकी हुन् । फिल्ममा शाहरुख खानकी छोरी सुहाना थापा, अमिताभ बच्चनका नाति अगस्त्य नन्दा र श्रीदेवीकी छोरी खुशी कपुरको अभिनय रहनेछ । फिल्मकी निर्मात्री रीमा कागतीले फिल्म छायांकनको पुष्टि सोसल मिडियामार्फत गरेकी छन् ।

गत वर्ष मात्र एक अन्तर्वार्ताको क्रममा निर्देशक जोयाले लोकप्रिय कमिक्स ‘द आर्चिज’ लाई फिल्मको पर्दामा ल्याउने बताएकी थिइन् ।

यतिबेला उनले यसको छायांकन नै सुरु गरेकी छिन् । कथाअनुसार नयाँ पुस्ता सुहाउँदो भएकाले सुहाना, अगस्त्य र खुशीलाई कास्ट गरेको उनले बताएकी छन् । फिल्मको बारेमा खासै जानकारी सार्वजानिक गरिएको छैन ।

यद्यपि बलिउडमा यी नयाँ पुस्ता आउने खबरले चर्चा बढ्दो छ । फिल्मलाई रीमासँग जोयाले मिलेर निर्माणसमेत गरिरहेकी छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १० : ४८ बजे

भाइरल सकस : काम कम, हल्ला बढी

भगवान् कृष्णले दम्भ (देखावटीपन) लाई आसुरी गुण भनेका छन्। श्रीमद्भागवत

आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

एजेन्सी– अस्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतसँगको ‘औकस’ (एयुकेयुएस) सुरक्षा

प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध

स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्बभन्दा बढी दाबी भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२-८३ मा अघिल्लो आर्थिक

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

काठमाडौँ – अविरल वर्षासँगै आएको बाढी बस्तीमा पसेपछि बाजुराको बडिमालिका